Wednesday, 26th August, 2026
वि.स.

मकवानपुरमा ३ जना कोरोना संक्रमितको मृत्यु

corona-death-1620027591.jpg

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान,हेटौंडा अस्पतालको कोभिड कक्षमा २४ घण्टा नबित्दै ३ जना संक्रमितको मृत्यु भएको छ ।

सोमबार बिहान ९ बजे संक्रमितको उपचारको क्रममा थप एक जनाकाे मृत्यु भएको अस्पतालले जनाएको छ । मृत्यु हुनेमा महोत्तरी जलेश्वर-२ का ५० वर्षीय पुरुष रहेका छन् । उनलाई ६ दिन अघि थप उपचारको लागि हेटौंडा अस्पताल ल्याईको थियो ।यो संगै २४ घण्टा नबित्दै हेटौंडा अस्पतालमा ३ जना संक्रमितले ज्यान गुुमाएका छन् ।

यसअधि सोमबार बिहान ६ बजे बाराका ४६ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको थियो । यसैगरि  अाइतबार राति ९ बजे हेटौंडा-१ का ५५ वर्षीय पुरुषको मृत्यु भएको थियो ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif