Sunday, 23rd August, 2026
वि.स.

मकवानपुरमा सवारी दुर्घटना,तीन घाइते

accident-new-1601621134.jpg

मकवानपुरको भीमफेदीमा शुक्बार बिहान सवारी दुर्घटना हुदा ३ जना घाइते भएका छन् ।

भीमफेदी गाउँपालिका वडा नम्बर १ सुन्दरी मावि नजिकै ना ७ ख ४२५२ नम्बरको आइचर सडकबाट करिब २० मिटर तल खोलामा खसेर दुर्घटना भएको मकवानपुर प्रहरीले जनाएको छ ।

मकवानपुर प्रहरीका अनुसार, उक्त दुर्घटना परी ३ जना घाइते भएका छन् । दुर्घटनामा परी गाडीको चालक, सहचालक र अर्का एक जना व्यक्ती घाइते भएका हुन् ।


 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif