Sunday, 23rd August, 2026
वि.स.

मकवानपुरमा थप ७ जना कोरोना संक्रमण मुक्त

test-1599900941.jpg

मकवनापुरमा शनिबार थप ७ जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन् ।


शुक्रबार पुन परीक्षणको लागि लिईएको १४ जनाको स्वाबको रिपोर्टमा ७ जनाको रिपोर्ट नेगेटिभ आएको हेटौंडा उपमहानगरका जनस्वास्थ्य निरीक्षक भोला प्रसाद चौलागाईले जानकारी दिए ।

 यो संगै जिल्लामा कोरोना निको हुनेको संख्या ५ सय ६४ पुगेको छ ।  



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif