Sunday, 23rd August, 2026
वि.स.

मकवानपुरमा थप २२ जनामा कोरोना संक्रमण पुष्टि (विवरण सहित)

corona-virous-1601200792.jpg

मकवानपुरमा थप २२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

आईतबार आएको रिपोर्टमा हेटौंडा उपमहानगरपालिकाका ६ जना,भीमफेदी गाउँपालिकाका १ जना,मनहरी गाउँपालिकाका ३ जना अन्य बाँकी १२ जना हेटौंडा बस्ने जिल्ला बाहिरको रहेका छन् ।

यस्तो छ रिपोर्ट:



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif