Monday, 24th August, 2026
वि.स.

मकवानपुरमा कोरोना संक्रमितको सख्या ११ सय नाघ्यो

corona-virous-1600239179.jpg

 मकवानपुर जिल्लामा कोरोना भाइरस संक्रमितको सख्या एक हजार १ सय १५ जना पुगेको छ । हिजो मात्र मकवानपुरमा ६३ जनामा कोरोना संक्रमण पुष्टि भएसंगै संक्रमितको सख्या ११ सय नाघेको हो ।

पछील्लो समयमा शहर बजार क्षेत्रमा कोरोना संक्रमित धेरै देखिन थालेको र मकवानपुरमा पनि संक्रमितको सख्या ११ सय १५ जना पुगेको बागमती प्रदेशको सामाजिक बिकास मन्त्रालयका डाक्टर पुरुषोत्तम सेढाईले जानकारी दिए ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०