Monday, 24th August, 2026
वि.स.

मकवानपुरमा कोरोना संक्रमितको संख्या ८३ पुग्यो

corona-1597040244.jpg

मकवानपुर जिल्लामा कोरोना भाइरस ९कोभिड–१९० संक्रमितको संख्या ८३ जना पुगेको छ ।

आईतवार थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै मकवानपुरमा संक्रमितको संख्या ८३ जना पुगेको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. पुरुषोत्तम रोज सेढाईका अनुसार, आइतवार किटजन्य रोग तथा अनुसन्धान तालिम केन्द्र हेटौंडा प्रयोगशालामा गरिएको परीक्षणमा जिल्लामा थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०