Sunday, 3rd December, 2023
वि.स.

आयोजक विजय युथलाई हेटौंडा गोल्डकपको उपाधि

game-1st-1612533661.jpg

भिडोल हेटौँडा गोल्डकप फुटबलको उपाधि आयोजक विजय युथ क्लबले  हात पारेको छ।  माघ १६ गतेबाट हेटौँडा-१० मा रहेको वन विज्ञान क्याम्पसको खेल मैदानमा जारी प्रतियोगितामा २३ माघमा सम्पन्न फाइनल खेलमा सेन्ट्रल कलेज विएफसी भरतपुरलाई २ का विरुद्ध १ गोल अन्तरले पराजित गरेकाे हाे ।

विजय युथ क्लबलाई उपाधि दिलाउन रुपेश केसी र शान्त गुरुङले १–१ गोल गरेका थिए । त्यसैगरी सेन्ट्रल कलेज विएफसी भरतपुरका लागि एक मात्र सान्त्वना गोल  रन्जित मगरले गरेका थिए ।

प्रतियोगितामा विजेता बनेसगै विजय युथ क्लबले नगद ३ लाख सहित ट्रफि हात पारेको  छ भने उपविजेता सेन्ट्रल कलेजले १ लाख ५० हजार रुपैयाँमा चित्त बुझाएको छ ।



https://www.thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)







FB_IMG_1698053305963-1698053848.jpg
ad-krishi-2080-7-13-1699104104.jpg