Sunday, 23rd August, 2026
वि.स.

मकवानपुरमा आज ७४ जनामा कोरोना संक्रमण

covide-1602240612.jpg

मकवानपुरमा आज ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहान ६१ जनामा र दिउसो थप १३ जना गरी ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

दिउसो पुष्टि हुनेमा हेटौँडा उपमहानगरपालिका वडा नंबर २ को २ जना, ३ को १ जना, हेटौँडा ९ को ४ जना, हेटौँडा १० को १ जना र १७ को गरि ९ जना र मनहरी गाउँपालिका वडा नंबर ३ को १ जना र मनहरी ७ को २ जना र ९ को १ जना गरि ४ जनामा कोरोना संक्रमण भएको हो ।
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif