Saturday, 29th August, 2026
वि.स.

मकवानपुरमा आज थप २ जनामा कोरोना पुष्टि

222-1596615301.jpg

 मकवानपुरमा आज पनि थप २ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पुष्टि हुनेहरुमा हेटौंडा उपमहानगरपालिका वडा नंबर ९ की एक महिला र मकवानपुर गढी गाउँपालिका वडा नंबर ५ का एक पुरुषमा संक्रमण पुष्टि भएको कोरोना आईसोलेसन वार्डका प्रमुख भोला प्रसाद चौलागाईले जानकारी दिए ।

यो संगै मकवानपुरमा संक्रमितको संख्या ५१ पुगेको छ । मङ्गलबार मात्र मकवानपुरमा ३ जनामा कोरोना पुष्टि भएको थियो ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०