Sunday, 15th November, 2026
वि.स.
pustakalay-1792211853.jpg

मकवानपुरमा अरिंगालले टोकेर एक जनाको मृत्यु

dath-1723708804.jpg

 मकवानपुरको ईन्द्रसरोबर गाउँपालिका वडा नम्बर–४ मा अरिंगालले टोकेर एक जनाको मृत्यु भएको छ । स्थानीय छापडाँडामा ३२ वर्षिय सुमन गोलेको अरिंगालले टोकेर मृत्यु भएको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

घरदेखी १ किलोमिटर दक्षीण तर्फ छिमेकीको बारीमा काम गर्ने क्रममा अरिँगालले टोकेर घाईते भइ आफन्तले उपचारको लागी मनमोहन स्मृती सामुदायीक अस्पताल फर्फिङ काठमाण्डौमा लगेकोमा आज बिहान उपचारको क्रममा मृत्यु भएको हो ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०

Rabindra-1794214590.png
Rajan-Dhakal-1792211893.jpg
Rupesh-Kumar-1792211916.jpg
Ishwar-Karki-1793775276.jpg
madhav-karki-1793775293.jpg