Thursday, 27th August, 2026
वि.स.

मकवानपुरको दामन-सिमभञ्याङ क्षेत्रमा सामान्य हिमपात [हेर्नुहोस् फोटाे]

मकवानपुरको सिमभञ्याङ क्षेत्रमा २४ माघमा सामान्य हिमपात भएको छ । पानी परेसंगै दामन सिमभन्ज्याङ क्षेत्रमा हिमपात भएको हो ।

थाहानगरको बेहीमा भने असिनापानी परेको थियो । हिउँ परेको खबरपाएपछि सिमभन्ज्याङ पुगेका छन् । दामन सिमभन्ज्याङ क्षेत्रको सडकमा हिउँ जमेको कारण यातायात आवागमनमा कठिनाई भएको छ । 

यसअघि जल तथा मौसम विभागले समेत देशको उच्च भागमा हिमपात हुने जनाएको छ । 

फोटोः दशरथ बस्नेत र गणेश विष्ट



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif