Saturday, 22nd August, 2026
वि.स.

मकवानपुरका १८ सैनिकमा कोरोना पुष्टि

army-1601206393.jpg

मकवानपुरको भैसे व्यारेका नेपाली सेनामा पनि एकै पटक ठुलो सख्यामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

आइतबारपुष्टि भएका जिल्ला बाहिरका भनिएका सबै नेपाली सेनाका १८ जनामा कोरोना संक्रमण पुष्टि भएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक भोला चौलागाईले वताए।

हेटौंडा, भीमफेदी र मनहरीका थप १० जनामा कोरोना संक्रमण भएको छ । नेपाल प्रहरीमा ठुलो सख्यामा कोरोना संक्रमण भएपछी अहिले भने नेपाली सेनामा ठुलो सख्यामा एकै पटक संक्रमण भएको हो ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif