Sunday, 23rd August, 2026
वि.स.

मकवानपुरका थप ४ जनामा कोरोना पुष्टि

corona-virous-1600328898.jpg

 चितवनमा मकवानपुरका ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

चितवन मेडिकल कलेजको कोरोना परीक्षण प्रयोगशालामा परीक्षणको क्रममा मकवानपुरका थप ४ जनामा कोरोना पुष्टि भएको हो ।

पुष्टि हुनेमा हेटौंडा उपमहानगरपालिकाका वडा नंबर ४ का ७९ वर्षीय दुई पुरुष र मनहरी गाउँपालिका वडा नंबर ७ का ४६ वर्षीय पुरुष तथा वडा नंबर ९ की ४५ वर्षीया महिला गरी ४ जना रहेको अस्पताले जनाएको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif