Saturday, 15th August, 2026
वि.स.

मकवानपुरका क्षेत्री क्रिकेट संघ प्रदेश-३ उपाध्यक्षमा चयन

नेपाल क्रिकेट संघ प्रदेश ३ को उपाध्यक्षमा मकवानपुरका प्रेम क्षेत्री निर्विरोध चयन भएका छन् ।  

हेटौँडामा २१ भाद्रमा भएको विषेश साधरणसभा तथा अधिवेशनले क्षेत्रीलाई निर्विरोध निर्वाचन गरेको हो । अन्य पदाधिकारी तथा सदस्यहरुको भने निर्वाचन हुने जनाईएको छ ।

मकवानपुर क्रिकेट संघमा समेत रहेर काम गरेका क्षेत्री क्रिकेट गतिविधिमा निकै सक्रिय भएर लाग्ने गरेका छन् ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif