Thursday, 27th August, 2026
वि.स.

भूकम्पको धक्का महसुस

नेपालको पूर्वी पहाडी र तराई क्षेत्रमा भूकम्पको धक्का महसुस भएको छ।

२३ चैत्र राति ९ बजेर ५ मिनेटमा भारतको सिक्किम केन्द्रबिन्दु बनाएर गएको भूकम्पले पूर्वी नेपालमा भूकम्पको धक्का महसुस भएको हो।

सुनसरी, मोरङ, भोजपुर, खोटाङ सङ्खुवासभासहितका जिल्लामा भूकम्पको धक्का महसुस भएको छ।

भारतको राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सिक्किमलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पको मापन ५।६ रेक्टर स्केल रहेको जनाइएको छ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif