Sunday, 23rd August, 2026
वि.स.

भीमफेदीमा पहिरोको कारण सडक अवरुद्ध

marmat-1600408497.jpg

मकवानपुरको भीमफेदीमा पहिरो जाँदा हेटौंडा(काठमाण्डौ जोड्ने छोटो दूरीको राजमार्ग अवरुद्ध भएको छ ।

भीमफेदी गाउँपालिकाको वडा नंबर १ सानुटार नजिक पहिरो गएको हो । पहिरोले सडक अवरुद्ध भएको स्थानीयले बताएका छन् । गएराति देखि परेको वर्षाले पहिरो गएको हो ।

 आज पनि मकवानपुर सहित देशको विभिन्न स्थानमा वर्षा भईरहेको छ । पहिरो पन्छाउने काम भईरहेको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif