Sunday, 23rd August, 2026
वि.स.

बागमती प्रदेश सभाको बैठक सुरु

12345-1593424089.jpg

 बागमती प्रदेश सभाको बैठक सुरु भएको छ ।आजको बैठकमा प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०७७र७८ को लागि सार्वजनिक गरेको बजेटमाथि छलफल हुने प्रदेश सभा सचिवालयले जनाएको छ ।

साथै बागमती प्रदेशका ७ वटै मन्त्रालयहरुको चालु आव ०७६र७७ को कार्यप्रगति विरणबारे पनि छलफल हुने प्रदेश सभा सचिवालयले जनाएको छ ।यसअघि असार ३ गते प्रदेश सभाको बैठक स्थगित भएको थियो ।असार १ गते प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री कैलाश प्रसाद ढुंगेलले आगामी आवको लागि अनुमानित बजेट सार्वजनिक गरेका थिए ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०