Sunday, 23rd August, 2026
वि.स.

बागमती प्रदेश प्रमुख कार्यलयका सचिवलाई कोरोना संक्रमण

covide-1597395850.jpg

बागमती प्रदेश प्रमुख कार्यालयका सचिबलाई पनि कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । हेटौँडामा रहेको किटजन्य रोग तथा अनुसन्धान केन्द्र हेटौँडामा गरिएको परिक्षणको क्रममा कार्यलयका सचिव मधुसुदन बुर्लाकोटीलाई कोरोना भाईरस संक्रमण पुष्टि भएको हो ।

शुक्रबार बिहान प्राप्त रिपोर्टअनुसार सचिव बुर्लाकोटीमा कोरोना सङ्क्रमण पुष्टि भएको कार्यलय श्रोतको भनाई छ । सचिव बुर्लाकोटीलाई कोरोना सङक्रमण पुष्टि भएसँगै परिवारका अन्य सदस्यको पनि स्वाब नमूना सङ्कलन गरी परीक्षणको तयारी भइरहेको बताइएको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०