Friday, 28th August, 2026
वि.स.

बागमती प्रदेशसभा बैठक माघ ७ गते

b-1609487943.jpg

बागमती प्रदेशको प्रदेश सभा माघ ७ गते बोलाउने मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको छ।

शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश प्रमुखको कार्यालयलाई प्रदेश सभाको बैठक आह्वान गर्न सिफारिस गर्ने निर्णय गरेको हो।

बागमतीमा प्रदेश सभाको बैठक लामो समय देखि बस्न सकेको छैन्। गत साउन ८ गते प्रदेशसभा सचिवालयको छैटौं अधिवेशन अन्त्य भए देखि अहिलेसम्म बैठक बसेको छैन् ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०