Friday, 28th August, 2026
वि.स.

बागमती प्रदेशसभाको ८औं अधिवेशन आजबाट

bagmati-1622355726.jpg

 बागमती प्रदेशसभाको ८औं अधिवेशन बैठक आज बस्दै छ ।

बागमती प्रदेशका प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले प्रदेशसभाको ८ औं अधिवेशन बैठक आह्वान गरे सँगै आइतबार दिउँसो ३ बजे बैठक बस्दै छ ।

प्रदेश प्रमुख प्रसाईँले नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम जेठ १६ गते दिउँसो ३ बजेका लागि बैठक आह्वान गरेका थिए ।

मुख्यमन्त्री डोरमणि पौडेलको सिफारिसमा प्रदेशको आगामी वर्षको नीति तथा कार्यक्रम र बजेका विषयमा छलफल गर्न बैठक आह्वान गरिएको हो ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif