Saturday, 22nd August, 2026
वि.स.

बागमती प्रदेशमा पाण्डे र खनाल मन्त्री नियुक्त

611d3d33c71c0_cabinate_ba-1629334863.jpg

बागमती प्रदेशको नवनियुक्त मुख्य मन्त्री अष्टलक्ष्मी शाक्यले पद तथा गोपनीयताको सपथ लिएसँगै दुई जना मन्त्री नियुक्त गरेकी छन् । 

उनले आन्तरिक मामिला तथा कानुन तथा भौतिक विकास मन्त्रीको रुपमा केशवराज पाण्डे तथा समाजिक विकास मन्त्रीका रुपमा कृष्णप्रसाद खनाललाई नियुक्त गरेकी हुन् ।

नव नियुक्त दुबै मन्त्रीहरूले  पद तथा गाेपनीयताकाे सपथ लिएका छन् । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif