Monday, 24th August, 2026
वि.स.

बागमती प्रदेशका पत्रकारको कोरोना बीमा हुने

corona-bima-1591003061.jpg

बागमती प्रदेशका एक हजार पत्रकारको कोरोना बीमा हुने भएको छ ।

बागमति प्रदेश सरकारले नेपाल पत्रकार महासंघ र विभिन्न सञ्चार गृहहरुसँगको समन्वयमा कोरोना बीमा गर्न सुरु गरेको प्रेस रजिस्टार रेवति सापकोटाले जानकारी दिए ।

कोरना भाइरसको जोखिम बीच पनि समुदायको बीचमा पुगेर समाचार संकलन गर्दै आएका पत्रकारहरुको सुरक्षाको लागि यो बीमा गर्न लागेको उनले बताए ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०