Wednesday, 19th August, 2026
वि.स.

बर्ताैलाकाे 'रेस' बढ्याे, खतिवडा ७२८ मतले पछाडि

IMG_20221122_154447-1669129947.jpg

मकवानपुर–२ मा नेकपा एमालेका महेश बर्तौलाले मत बढाएका छन् । यसअघि २५६ मतले पछि परेका काँग्रेस, माओवादी र समाजवादी गठबन्धनका बिराेध खतिवडा अझै पछि परेका छन् । यद्यपि उनकाे स्थान  दाेस्राे नै छ । उनी ७२८ मतले पछाडि छन् ।

खतिवडाले अहिलेसम्म ८५२६ मत प्राप्त गर्दा पहिलाे स्थानमा रहेका बर्ताैलाले ९२५४ मत ल्याएका छन्।

घण्टी चिन्हका भरत पराजुलीकाे मत ३३३५ रहेकाे छ। २३३३२ मत गनेर सकिँदा यस्ताे नतीजा देखिएकाे हाे ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif