Wednesday, 26th August, 2026
वि.स.

बजेट पारित गरेको विवरण नपठाउने मकवानपुरका ३ सहित १५१ स्थानीय तहलाई तेस्रोपटक ताकेता (सूचीसहित)

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहहरूले आर्थिक वर्ष २०७७-७८ को बजेट पारित भएको विवरण नपठाएको भन्दै तेस्रोपटक ताकेता गरेको छ।

स्थानीय तहहरूले आगामी आर्थिक वर्षको बजेट पारित गरेको विवरण संघीय मामिला मन्त्रालयको तोकिएको ढाँचामा पठाउन (वेबसाइटमा अपलोड गर्न) भन्दै आए पनि अझै नगरेपछि ताकेता गरेर पत्राचार गरिएको मन्त्रालयले जनाएको छ। 

विवरण वेब वेस सिस्साटममा अपलोड नगर्ने मकवानपुरका तीन स्थानीय तह रहेका छन् । मकवानपुरका भिमफेदी, बागमती र बकैया गाउँपालिकाले हालसम्म पनि अपलोड नगरेकाे संङीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएकाे छ । 

सूची:



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif