Monday, 24th August, 2026
वि.स.

फेरि नेपालमा एक जनामा कोरोना पोजिटिभ

coronaa-1585825748.jpg

नेपालमा फेरि एक जनामा कोरोना भाइरस पोजिटिभ देखिएको छ । उनी चैत ४ गते कतार एयरवेजको फ्लाइट नं क्युआर ६५२ मा आएका थिए । 

दोहा हुँदै काठमाडौ आएका व्यक्तिमा पोजिटिभ देखिएको हो। २० चैतमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले प्रेस मिटमा उक्त जनाएका हुन्। योसँगै नेपालमा कोरोना संक्रमितको केश ६ जना पुगेको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा २० चैतसम्मकूल ११ सय ८४ परीक्षण भएका छन् भने उपत्यकामा १६ जना आइसोलसनमा तथा उपत्यकाबाहिर ९९ जना आइसोलेसनमा रहेका छन्।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०