Saturday, 29th August, 2026
वि.स.

फागुन १८ मा सार्वजनिक विदा

पूर्वी मकवानपुरमा पर्ने बकैया गाउँपालिकाले फागुन १८ गते मंगलवार सार्वजनिक बिदा दिएको छ ।

गाउँपालिकाले जारी गरेको एक सूचना अनुसार माझी समुदायले मनाउने लदी पर्वको उपलक्ष्यमा १ दिन गाउँपालिकाभर बिदा दिएको हो ।
गत फागुन ६ गतेको बसेको कार्यपालिकाको बैठकले बिदा दिने निर्णय गरेको थियो ।

 

प्रतिक्रिया दिनुहो



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०