Monday, 31st August, 2026
वि.स.

प्रेस संगठन प्रदेश–३ को सदस्यमा मकवानपुरका १२ पत्रकार (हेर्नुहोस् नामावली)

प्रेस संगठन प्रदेश नम्बर ३ को सदस्यहरुको करिब टुङ्गो लागेको छ । 

संयोजक र सह संयोजकको टुङ्गो लागेसंगै प्रदेश कमिटिका सदस्यहरुको टुङ्गो लागेको संयोजक विश्वमणी सुवेदीले जानकारी दिए । प्रदेश कमिटिमा तत्कालिन एमाले निकट प्रेस चौतारीबाट र माओवादी निकट प्रेस सेन्टर निकटबाट जना सहित ८३ सदस्य रहेका छन् । 

यसैबीच मकवानपुरबाट प्रेस संगठनको प्रदेश कमिटिमा १२ जना परेका छन् । चौतारीको प्रतिनीधित्व गदै प्रदेश कमिटिमा धर्मेन्द्र दाहाल, बालकृष्ण अधिकारी, रिपेश दाहाल, हरि हुमागाईँ, रेश्मी कार्की, सुरजकुमार भुजेल र कुमार नेगी सदस्य भएका छन् भने प्रेस सेन्टरको प्रतिनीधित्व गर्दै ध्र्रुव अधिकारी, इच्छापूर्ण कार्की, कृष्ण उदास खनाल, भानुभक्त आचार्य र कृष्ण सारु मगर सदस्य भएकाछन् । त्यस्तै मकवानपुरकै सुनिल खड्का संगठनको सहसंयोजक छन् । 

हेर्नुहोस् विस्तृत नामावलीः




https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०