Saturday, 15th August, 2026
वि.स.

परीक्षा समिति संयाेजकमा गणेशमान श्रेष्ठ

20250831_190309_0000-1756646322.png

थााहा नगरपालिका स्तरीय परीक्षा समिति संयाेजकमा गणेशमान श्रेष्ठ चयन भएका छन् ।

झम्केश्वरी मावि, ओखरबजारका प्रधानाध्यापक श्रेष्ठ आइतबार सम्पन्न थाहा नगरस्तरीय प्रधानाध्यापक बैठकबाट परीक्षा समिति संयाेजक चयन भएका हुन् ।

यसअघि परीक्षा समिति संयाजक रहेका सानाेभाइ कार्कीकाे उमेरहदका कारण अवकाश भएपछि समितिकाे नेतृत्व परिवर्तन गरिएकाे हाे ।

समितिले नगरभरिकाे विद्यालय परीक्षाकाे संचालन तथा व्यवस्थापन गर्दै आएकाे छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif