Saturday, 22nd August, 2026
वि.स.

नेपाली बजारमा सुनको मुल्य घट्यो

gold1-1601548964.jpg

नेपाली बजारमा बिहिबार सुनको भाउ घढेको छ । बुधबार प्रतितोला ९४ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ बिहिबार २ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार, भाउ घटेसँगै बिहिबार नेपाली बजारमा छापावाल सुनको भाउ प्रतितोला ९४ हजार ५ सय रुपैयाँ कायम गरेको छ ।

त्यस्तै बिहिबार तेजाबी सुनको पनि भाउ घटेको छ । भाउ घटेसँगै आज तेजाबी सुन प्रतितोला ९४ हजार कायम गरेको छ ।
त्यस्तै, बिहिबार चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य प्रतितोला १ हजार १७५ रहेको महासंघले जनाएको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif