Saturday, 2nd May, 2026
वि.स.
Thaha-002-1774415222.gif

नेपालको प्रतिनिधित्व मकवानपुरका श्रेष्ठ दुबई प्रस्थान

नेपालको प्रतिनिधित्व गर्दै नेपाल बुद्धीचाल संघका केन्द्रीय अध्यक्ष एकालाल श्रेष्ठ र सचिव धर्म लामा युएइ को दुबई प्रस्थान गरेका छन्। दुबईको अलआईनमा हुने एसियन चेस समितिको कार्यशाला गोष्ठीमा सहभागी हुन ५ पौषमा त्यसतर्फ गएका हुन् । 

यही डिसेम्बर २० तारिक देखि २४ तारिक सम्म दुबईको अलआईनमा गोष्ठी हुनेछ । पाँच दिन सम्मको यस कार्यशालामा सहभागिता जनाउनको लागि एसियाका सबै देशका प्रतिनिधिहरु सहभागिता जनाउने बताइएको छ ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०