Friday, 28th August, 2026
वि.स.

नेकपा मकवानपुरको कार्यलयमा तालाबन्दी

talabandi-1610359776.jpg

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को मकवानपुरको  पार्टी कार्यलयमा सोमबार तालाबन्दी भएको छ ।

नेकपाका केन्द्रीय सदस्यहरु रामेश्वार राना, रघुनाथ खुलाल, जुनेली श्रेष्ठ, महेशकुमार बर्तौला, नेकपा मकवानपुरका अध्यक्ष एकलाल श्रेष्ठ, पार्टीका जिल्ला नेताहरु, जनसंगठनका नेताहरुको सहभागितामा सोमबार तालाबन्दी गरिएको हो ।

पार्टी कार्यलयको संम्पती सुरक्षा र अदालतमा यो विषयले प्रवेश गरेको भन्दै छिनोफानो नभइन्जेलको लागि सुरक्षा आवश्यक रहेको भन्दै आफुहरुले तालाबन्दी गरेको केन्द्रीय सदस्य रामेश्वार रानाले बताए ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif