Wednesday, 26th August, 2026
वि.स.

नेकपा एमाले बागमती प्रदेश सह–इन्चार्जमा पौडेल, जिल्ला इन्चार्ज राना

DMRN-1619185162.jpg

नेपाल कम्युनिष्ट पार्टी (एमाले) मकवानपुरको इन्चार्जमा केन्द्रीय सदस्य रामेश्वर राना चयन भएका छन् । नेकपा एमालेले १० वैशाखमा दशौ राष्ट्रिय महाधिवेशन आयोजक कमिटिका सदस्यरुको कार्यविभाजन गरेको हो । राना यसअघि मकवानपुरका सहइन्चार्ज थिए । यस अघि इन्चार्ज रहेका केन्द्रीय सदस्य विरोध खतिवडा भने जिम्मेवारी बिहिन भएका छन् ।

यसैबीच नेकपा एमालेको केन्द्रिय कमिटीको बैठकबाट बागमती प्रदेशका मुख्यमन्त्री समेत रहनु भएका डोरमणि पौडेललाई पार्टीको बागमती प्रदेशको सह–इन्चार्ज एबम नगरपालिका महासङ्घको इन्चार्जमा जिम्मेवारी पाएका छन् । पार्टीको केन्द्रीय सदस्य समेत पौडेललाई थप जिम्मेवारी दिइएको हो ।

माधव नेपाल पक्षधर केन्द्रीय सदस्यहरूलाई केन्द्रीय कमिटीमा यथावत राखे पनि परिभाषित जिम्मेवारी दिइएको छैन ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif