Saturday, 29th August, 2026
वि.स.

नेकपाको सचिवालय बैठक शुरु

nekapa-1605686510.jpg

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी भएका छन् । यस अघि बुधबारको बैठक सार्न पहल गरेका प्रधानमन्त्री ओली अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले असहमति जनाएपछि अन्ततस् सहभागी भएका हुन् ।

बैठकमा प्रधानमन्त्री ओलीले प्रचण्डलाई कार्तिक २८ गते पेश गरेको १९ पेजको प्रतिवेदन फिर्ता गर्न आग्रह गर्ने बुझिएको छ । साथै आजको बैठक केहिसमय बसेर केहिदिनका लागि स्थगित हुने अनुमान गरिएको छ । बैठकअघि प्रधानमन्त्री ओलीले बुधबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेटवार्ता गरेका थिए ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०