Friday, 28th August, 2026
वि.स.

नेकपाको केन्द्रिय समितिमा मकवानपुरका ५ जना सदस्यहरु थप

54-1608627006.jpg

नेकपाका अध्यक्ष केपी ओली पक्षको मङ्गलबार बसेको केन्द्रीय कमिटीको बैठकले ११ सय ९९ सदस्यीय केन्द्रीय कमिटी घोषणा गरेको छ ।

जसमा मकवानपुरका ५ जना केन्द्रिय सदस्यहरु थप भएका छन् । थप हुने केन्द्रिय सदस्यहरुमा रामचन्द्र राई, अनन्त पौडेल, रघुनाथ खुलाल, जुनेली श्रेष्ठ र महेश बर्तौला रहेका छन् ।

यसअघि केन्द्रिय कमिटीमा रहेका बागमती प्रदेशका माननीय मुख्यमन्त्री डोरमणि पौडेल र रामेश्वर राना केन्द्रिय कमिटीमा कायमै रहेका छन् ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०