Sunday, 30th August, 2026
वि.स.

नगर विकास कोष अब निगम हुने

Bajj-1590673113.jpg

नगर विकास कोषलाई सहरी विकास कोष निगमको रुपमा रुपान्तरण गरिने भएको छ। सहरी पूर्वाधार निर्माणमा लागि पूँजी विकास कोषको काम गर्ने व्यवस्था सोही निगमबाट हुने भएको छ। 

अर्थमन्त्री युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेट घोषणा गर्दै भक्तपुरमा ५ हजार जना क्षमताको सभाहल बनाइने बताए। सभाहल निर्माण सार्वजनिक निजी साझेदारीमा सञ्चालन गरिने भएको छ ।