Sunday, 15th November, 2026
वि.स.
pustakalay-1792211853.jpg

दोस्रो थाहा महोत्सवको तयारी अन्तिम (फोटो फिचर)

मकवानपुर थाहा नगरपालिकाको वडा नम्बर ७ इन्द्रायणी चौरमा हुने दोस्रो थाहा महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । यहि भदौ २९ देखि असोज ८ गतेसम्म हुने महोत्सवको स्टल निर्माण तथा अन्य तयारी अन्तिम चरणमा पुगेको महोत्सवको मुख्य आयोजक थाहानगर उद्योग वाणिज्य संघका महासचिव सुरेन्द्रमान प्रधानले जानकारी दिए । 

हेर्नुहोस्, विकासखबरले तयार गरेको महोत्सवको तयारी सम्बन्धी फोटो फिचर ।

 



Rabindra-1794214590.png
Rajan-Dhakal-1792211893.jpg
Rupesh-Kumar-1792211916.jpg
Ishwar-Karki-1793775276.jpg
madhav-karki-1793775293.jpg