Saturday, 4th July, 2026
वि.स.

दामन सिमभज्याङ क्षेत्रमा हल्का हिमपात (फाेटाे फिचर) भारी हिमपातकाे सम्भावना

थाहा नगरपालिकाको सिमभञ्ज्याङ क्षेत्रमा आइतबार दिउसो १ वजे हल्का हिमपात तथा असिना परेको छ । अलि अलि मात्र हिउँ परेको र सिमभञ्ज्याङ क्षेत्रमा अझै  हिमपात हुने सम्भावना रहेको सिमभञ्ज्याङ स्थित डेनि श्रेष्ठले बताउनु भयो । (फाेटाेहरूः डेनी श्रेष्ठ र विश्वास लामा)