Thursday, 20th August, 2026
वि.स.

दक्षिण एसियाली कराँतेका लागि चित्लाङका ५ खेलाडी छनोट प्रतियोगितामा

karate-1699101695.jpg

आगामी २८ नोभेम्बरबाट काठमाडौंमा हुने सातौं दक्षिण एशियाली कराँते च्याम्पियनसिप प्रतियोगिताको प्रदेश छनौट प्रतियोगितामा थाहा नगरपालिकास्थित चित्लाङ डोजोका पाँच खेलाडी सहभागी हुने भएका छन । 

डोजोका रोशन बलामीका अनुसार प्रदेश छनौट प्रतियोगितामा संजय गोले, सुशील रुम्बा, इनेश बलामी, सुशान्त वाइवा र प्रेरणा गोलेले सहभागिता जनाउने छन् ।

भोलि १९ कात्तिकबाट ललितपुरमा छनौट प्रतियोगिता शुरु हुँदैछ । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif