Monday, 17th August, 2026
वि.स.

थाहा-४ मा १२०० मत गन्दा माओवादीकाे अग्रता कायमै

nirbachan-2079-1652536135-1652608741.jpg

स्थानीय तह निर्वाचनअन्तर्गत थाहा ४ मा मतगणना जारी छ । प्राप्त पछिल्लो विवरण अनुसार  वडा अध्यक्षमा माओवादीले मतान्तर बढाउँदै लगेकाे  छ ।

१२००  मत गन्दा नेकपा माओवादी केन्द्रका वडाध्यक्ष उमेदवार नारायण लामाले ५२९ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका रामराजा केसीले ३९९ मत ल्याएका छन् ।

नेपाली काँग्रेसका वडा अध्यक्षका प्रत्यासी श्रीकृष्ण केसीकाे मत १५९ रहेकाे छ । हलाेमा वडाध्यक्षलाई ५ मत आएकाे छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०