Sunday, 16th August, 2026
वि.स.

थाहा-३ काे मतगणना जारी, माओवादी अगाडि((मतसहित)

nirbachan-2079-1652536135-1652585383.jpg

थाहा नगरपालिका वडा नम्बर ३ मा स्थानीय निर्वाचनअन्तर्गत मतगणना जारी छ । 

अहिलेसम्म ५०० मत गन्दा माओवादी अगाडि छ । नेकपा माओवादी केन्द्रका वडा अध्यक्ष हिरेन्द्रकुमार रायमाझीले १८४ मत ल्याएका छन् । 

अहिलेसम्म नेकपा एमालेका वडा अध्यक्ष उमेदवार सुजनकुमार रायमाझीले १५२ र राजमाेका दिनेश विष्टले ११९ मत ल्याएका छन् । 

४५ मत बदर भएकाे छ । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०

nirbachan-2079-1652536135-1652585451.jpg






Thaha-002-1774415222.gif