Sunday, 30th August, 2026
वि.स.

थाहा १० मा नेकपाले मास्क र साबुन बाँड्यो

mask-1587444033.jpg

मकवानपुर थाहा नगरपालिका वडा नम्बर १० मा स्थानीयहरुलाई मास्क र साबुन वितरण गरिएको छ । 

नेपाल कम्युनिष्ट पाटी (नेकपा) १० नम्बर वडा कमिटिले ८ वैशाखमा वडाका १ सय ७५ परिवारलाई प्रति परिवार २ वटा मासक र एउटा साबुन वितरण गरेको वडा कमिटि सचिव अजय गमालले जानकारी दिए । वडाका ६ सय घरधुरीलाई सामाग्री वितरण गर्ने योजना रहेको सचिव गमालले जानकारी दिए । 

स्थाीयहरुको विभिन्न टोलमै गएर मासक र सेनिटाइजर वितरण गरिएको थियो । विपदका बेला सामाग्री पाएपछि स्थानयिहरु खुशी भएका थिए । 

*मास्क र साबुन बाडिएको ।-सच्याइएको (सम्पादक)



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०