Friday, 28th August, 2026
वि.स.

थाहा नगरस्तरीय महिला भलिबल टिम छनोट हुँदै [हेर्नुहोस् सूचना]

थाहानगर खेलकुद विकास समितिले नगरस्तरीय खेलाडी छनोट गर्ने भएको छ ।

कार्यक्रम अन्तर्गत नगरस्तरीय महिला भलिबल खेलाडी छनोटका लागि अभ्यास कार्य सुरुवात गरेको सूचना जारी गर्दै पालिकाले जानकारी गराएको छ । पालिकाले इच्छुक खेलाडीहरुलाई सम्पर्क गर्न आग्रह गर्दै सार्वजनिक सूचना समेत जारी गरेको छ । 

यसैबीच साथै, थाहा गोल्डकप प्रतियोगिताबाट छनौट भएका पुरुष फुटबल खेलाडीहरुलाई समेत नगरस्तरीय फुटबल टिम छनोट छिटै हुने जानकारी गराउँदै अभ्यास जारी राख्नका लागि समेत अनुरोध गरेको छ ।

हेर्नुहोस् सूचनाः


 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif