Thursday, 27th August, 2026
वि.स.

थाहा नगरपालिकामा तरकारी निकासी करको ठेक्का खुल्यो (हेर्नुहोस सूचनासहित)

थाहा नगरपालिकाले पालिका क्षेत्रबाट हुने तरकारी, काठ, तथा जडिबुट्टिजन्य पदार्थको ठेक्का खुलेको छ । थाहा नगरपालिकाले २ चैत्रमा सूचना प्रकाशित गरी ठेक्का आव्हान गरेको हो ।

ठेक्काको न्यूनतम अंक ४२ लाख ३५ हजार रुपियाँ तोकिएको छ । ठेक्का फारम खरिदका लागि २ हजार तिर्नुपर्ने नगरपालिकाले प्रकाशन गरेको सूचनामा उल्लेख छ । 

हेर्नुहोस् सूचनाः

                      
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif