Thursday, 27th August, 2026
वि.स.

थाहा नगरपालिकाको विद्यालयलाई यस्तो निर्देशन [पढ्नुहोस पत्रसहित]

थाहा नगरपालिकाले नगरका विद्यालयहरुलाई साविकको जसरी विद्यालय नखुलाउन निर्देशन दिएको छ । १७ कात्तिकमा बसेको नगर शिक्षा समितिको बैठकले नगरका सबै विद्यालयहरुलाई प्रत्यक्ष पठनपाठन नगर्न र गरेको पाइए नियमबमोजिम कारबाही गर्नेगरी कडा निर्देशन दिएको हो । 

कतिपय विद्यालयहरुले विद्यार्थीहरुलाई विद्यालयमै बोलाएर पढाइरहेको भन्ने सूचना पाएको भन्दै शिक्षा समितिले त्यसो नगर्न निर्देशन दिएको छ । शिक्षा समितिले रेडियो, टेलीभिजन र अनलाइनबाट थप प्रभावकारी तवरले विद्यार्थीहरुलाई सिकाउन स्मरण गराएको छ । 

हेर्नुहोस सूचनाः



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif