Monday, 24th March, 2025
वि.स.
Sram-Suchana-1737867666.jpg

थाहा गोल्डकपः ग्याङस्टार र इन्द्रसरोवरबीचको भिडन्त (हेर्नुहोस् फोटो फिचर)

मकवानपुर थाहा नगरपालिकाको इन्द्रायणी चौरमा सम्पन्न ‘थाहा गोल्ड कप २०७७’ को फाइनल खेलमा ग्याङ स्टार क्लब कैलाश गाउँपालिका विजयी भएको छ । 

इन्द्रसरोवर गाउँपालिका फुटबल टिम र ग्याङस्टार बीच भएको प्रतिस्पर्धामा ग्याङ स्टारले गरेको एक गोल निै निर्णयक भएको थियो । इन्द्रसरोवरले एक गोल पनि गर्न सकेन । 

हेर्नुहोस दुई पक्षबीचका स्पर्धा फोटो फिचरः


 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०