Monday, 17th August, 2026
वि.स.

थाहा–७ मा २००० मत गन्दा माओवादी ४३ मतले अगाडि

thaha-update-1652681673.jpg

स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत् थाहा नगरपालिका वडा नम्बर ७ मा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रका वडा अध्यक्ष उमेदवारहरुबीच कडा प्रतिष्पर्धा देखिएको छ । थाहा–७ मा ७०० मत गन्दा ६ मतले लिड गरेका नेपाली काँग्रेसका वडा अध्यक्ष उमेदवार शिवराज थिङले १४०० मत गणना सकिँदा १९ मतले अग्रता लिएका थिए ।

१६०० मत गणना हुँदा थिङलाई गोलेले २२ मतले उछिनेका थिए । अहिले २००० मत गणना हुँदा थिङ ४३ मतले पछि परेका छन् । अहिले थिङको मत ७५१ हुँदा गोलेको मत ७९४ रहेको छ ।  

थाहा ७ मा २३६५ मत खसेको थियो । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०