thahatimes-ad-thekka-1731652826.jpg
Saturday, 18th January, 2025
वि.स.

थाहा–३ मा १५०० मत गन्दा माओवादीका वडा अध्यक्षलाई १४१ मतको अग्रता

nirbachan-2079-1652589581.jpg

स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत् थाहा नगरपालिका वडा नम्बर ३ मा १५०० मत गन्दा नेकपा माओवादी केन्द्रका वडा अध्यक्ष उमेदवारलाई १४१ मतको अग्रता मिलेको छ ।

माओवादीका वडा अध्यक्ष उमेदवार हिरेन्द्रकुमार रायमाझीले १५०० मतमध्ये ५७३ मत प्राप्त गरेका छन् । त्यसैगरी  नेकपा एमालेबाट वडा अध्यक्ष उमेदवार रहेका सुजनकुमार रायमाझीले ४३२ मत प्राप्त गरेका छन् ।

थाहा–३ मा राष्ट्रिय जनमोर्चाका दिनेश विष्टले ३६३ मत ल्याएका छन् भने राप्रपाका प्रमोद केसीको मत २३ रहेको छ । 

मतगणना जारी छ । 
 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०