Sunday, 16th August, 2026
वि.स.

थाहा–२ मा मतगणना जारी, १६०० गन्दा गठबन्धनको ‘लिड’ कायमै

thaha-update-1652550583.jpg

स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत् थाहा नगरपालिका वडा नम्बर २ मा १६०० मत गन्दा मेयर÷उपमेयरमा गठबन्धनका उमेदवारहरुको ‘लिड’ कायमै छ ।

पछिल्लो मत परिणाम अनुसार थाहा नगरपालिकामा गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका मेयर उमेदवार विष्णुबहादुर विष्टको मत १६५१ रहेको छ भने नेकपा एमालेका मेयर पदका उमेदवार अच्युत्तमप्रसाद ढकालको मत १५०६ रहेको छ ।

त्यस्तै उपमेयरमा गठबन्धनका भरत गोपालीको मत १६३७ हुँदा एमालेकी कल्पना बलामीको मत १३५० रहेको छ । 
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif