Sunday, 16th August, 2026
वि.स.

थाहा–२ मा एमालेलाई ७ मतले उछिन्यो माओवादीले, बमबहादुरको ५१५ गुप्तबहादुरको ५०८

nirbachan-2079-1652549429.jpg

स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत् थाहा नगरपालिका वडा नम्बर २ मा १६०० मत गन्दा नेकपा माओवादी केन्द्रले नेकपा एमालेलाई उछिनेको छ । राती १०ः५० बजे सार्वजनिक गरिएको मत परिणाम अनुसार थाहा–२ मा १६०० मत गणना हुँदा वडा अध्यक्षका उमेदवार नेकपा माओवादी केन्द्रका बमबहादुर सिन्तानले ५१५ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका गुप्तबहादुर कार्कीले ५०८ मत प्राप्त गरेका छन् ।

त्यस्तै, नेपाली काँग्रेसका वडा  अध्यक्ष उमेदवार नवराज लामाले ४६० मत प्राप्त गरेका छन् । वडा नम्बर २ मा २२७८ मत खसेको छ । 
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif