Tuesday, 18th August, 2026
वि.स.

थाहामा व्याडमिन्टन, अध्यक्षमा संग्राम केसी

IMG_20240210_204933-1707578344.jpg

थाहा नगरपालिकामा नगरस्तरीय ब्याडमिन्टन संघ गठन भएकाे छ । संघको अध्यक्षमा संग्राम खत्री चयन भएका छन् ।

२७ माघमा गठन भएको संघको उपाध्यक्षमा इशाक केसी, सचिवमा सुमन बिष्ट, कोषाध्यक्षमा नरेन्द्र लामा स्याङतान चयन भएका छन् ।

यसैगरी सदस्यमा विमल विष्ट, सुशान्त श्रेष्ठ, रामचन्द्र कार्की, अन्जय दिप प्रधान, कपिल केसी, श्यामराजा सिंह ठकुरी र देवकुमार अर्याल चयन भएका छन् ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif